बास नेपाल शाखा डोटी बन्यो देशकै उत्कृष्ट

मंसिर २५, डोटी ।
बास नेपाल जिल्ला शाखा डोटी ७७ जिल्लाकै उत्कृष्ट शाखा बनेको छ । हरेक वर्ष प्रदान गरिने उत्कृष्ट शाखा अन्तरगत यस वर्ष बास डोटी शाखा प्रथम हुन सफल भएको हो ।

Sayalb

उत्कृष्ट डोटी शाखालाई नगद दश हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको छ । यस्तै सिराहा शाखा द्धितिय, दैलेख शाखा तृतीय र बाँके शाखाले सान्त्वना स्थान हासिल गरेको छ । यसरी उत्कृष्ट हासिल गर्ने द्धितिय शाखाहरूलाई ७ हजार, तृतीय शाखालालाइ ५ हजार र सान्त्वना स्थान हासिल गर्ने शाखालाई ३ हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

नेपालगन्जमा भ्रष्टाचार विरुद्ध क्रियाशील बास नेपालको २३औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

Shaileshwori
Loading...