पूर्व युवराज पारस डोटीमा

वैशाख ७, डोटी
Sayalb
पूर्व यूवराज पारस शाह डोटी पुगेका छन् । शुक्रवार डोटी पुगेका शाह होटेल रिभर साइड दिपायलमा बसेका छन् । स्रोतकाअनुसार पूर्व यूवराज पारसले डोटीका केही पर्यटकीयस्थलमा भ्रमण गर्ने छन् ।
विशेष गरी शाह भू स्वर्गका नामले चिनिने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा केही दिन रहने बताइएको छ ।
Shaileshwori
Loading...