नेकपाले छायो एकल महिलाको घरको छाना 

जेठ ३१, डोटी
Sayalb
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डोटीले एकल महिलाको घरको छानो टिनले छाइदिएको छ । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी एकल महिला बलु विकको घरको छानो हावाहुरीले उडाएपछि जस्तापाताले छाइदिएको नेकपाका जिल्ला इन्चार्ज विमल सिले बताए । विकको घरको छानामा लगाइएको जस्ता पाता न्युएरा होटेलका सञ्चालक खेम सी उपलब्ध गराएको उनले बताए ।
Shaileshwori
Loading...