जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर निराजन श्रेष्ठको बिदाइ

साउन १, डोटी । जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर निराजन श्रेष्ठको बिदाइ भएको छ ।  करिब ढाइ वर्षसम्म अस्पतालमा कार्यरत पूर्व निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रेष्ठलाई सोमबार अस्पतालबाट बिदाइ गरिएको हो ।
Sayalb
एमडिजीपी डाक्टर श्रेष्ठ जिल्ला अस्पताल डोटीबाट बिदाइ भएर जिल्ला अस्पताल प्युठान जान जान लागेका हुन् । अस्पतालमा अहोरात्र खटेर काम गरेका डाक्टर श्रेष्ठले जिल्ला अस्पताल डोटीमा करिब डेढ वर्ष निमित्त मेडिकल सुपरिटेन्डेन्टकाे रूपमा समेत काम गरेका थिए ।
Shaileshwori
Loading...