शुक्रबार डोटीका एक जनामा कोरोना पुष्टि

निर्मला बम/डोटी
शुक्रबार डोटीमा थप एक जना कोरोना संक्रमित थपीएका छन् । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरीएको परिक्षणमा डोटीका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यो संगै डोटीमा कोरोना संक्रमितको संख्या एक हजार एक सय ११ पुगेको छ ।

bhukampa

आज केआईसिंह गाँउपालिका वडा नम्बर २ की २४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

हाल जिल्लामा ९२ जना संक्रिय संक्रमित छन् भने एक हजार १९ जना कोरोना जितेर घर फर्कीसकेका छन् ।

Shaileshwori
Loading...