डडेल्धुरा अस्पतालको प्रयोगशालामा शुक्रबार ७ जनामा कोरोना पुष्टि

Sayalb

डडेल्धुराको डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सात जनामा कोरोना पुष्टि भएको छ । बितेको २४ घण्टामा ३६ नमुनाको परिक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रशाद भुषालले जानकारी दिनु भयो । भुषालका अनुसार डडेल्धुराका ३ जना, बैतडीका दुई जना र दार्जुलाका दुई जनाका कोरोना पुष्टि भएको हो ।

Shaileshwori
Loading...