सरकारलाई असफल हुने छुट नरहेको काँग्रेस नेता कोइरालाको भनाइ

पुस ५, धनगढी । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकारलाई विघटन र असफल हुने छुट नरहेको बताएका छन् । नेता कोइरालाले शुत्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख दुई दलको सरकारले सुशासन, विकास र जनताका पक्षमा राम्रो काम गर्नुपर्ने बताए ।

Sayalb

काँग्रेस र एमालेबिच सात बुँदे समझदारी भएर गठन भएको सरकारले राम्रो काम गर्नुपर्ने नेता कोइरालाको भनाइ छ । उनले पार्टीको १५ औ महाधिवेशनमा आफ्नो सभापतिमा दाबी स्वभाविक भएको पनि बताएका छन् ।

Shaileshwori
Loading...