भैरब यूवा क्लवले आयोजना गरेको क्रिकेट प्रतियोगितामा चौखुटटे टिम विजयी


पुर्बिचौकी गाउपालिका सानागाउ नुवाकोटको भैरब यूवा क्लवले आयोजना गरेको तिन दिवसीय वडा स्तरिय खुल्ला क्रिकेट प्रतियोगितामा वडा नं ५ काडामान्डांै चौखुटटेको टिमले जित हासिल गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाइ पुरस्कार बोका तथा नगद प्रदान गरिएको अयोजकले बताएको छ ।
गत बुधबार बाट सुरु भएको खेलमा जम्मा दश टिमले सहभागिता जनाएका थिय ।सरस्वती मा वि सानागाउँको खेल मैदानमा आयोजना गरिएको प्रतियोगिता लिग सिस्टममा खेलाएइको थियो ।
