बगलेकमा आयोजित भलिबल प्रतियोगितामा मालिका युवा क्लव प्रथम,

डोटी: बगलेक युबा तथा खेलकुद समितिले पुर्बिचौकी गाउँपालिका वडा नम्बर  दुईमा आयोजना गरेका वडा स्तरीय भलिबल प्रतियोगितामा मालिका युवा क्लव नागणा टिमले प्रथम स्थान हासिल गरेको छ ।

त्यस्तै दृत्तिय स्थान  चमलाको युवा क्लबले हासिल गरेको छ भने, तृतीय स्थान  आयोजकले हासिल गरको आयोजकले जनाएको छ ।

Sagan sahari bhawan nirman aayojana

खेलमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद रु दश हजार सहित मेडल प्रदान, दृत्तिय हुने टिमलाई नगद रु पाँच हजार सहित मेडल र तृतीय स्थान हासिल गर्ने टिमलाई पनी नगद सहित मेडल प्रदान आयोजकले जनाएको छ ।

वडा कार्यलयको आर्थिक तथा प्राबिधिक सहयोगमा यहि कार्तिक २५ देखि सुरु भएको खेलमा जम्मा ६ टिमको सहभागीता रहेको थियो । खेल भारतोली मा.बि वाडिको खेल मैदानमा थियो ।

Shaileshwori
Loading...