डोटीमा प्याज प्रतिकिलो २ सयमा खरिद बिक्री

Sayalb

डोटी : डोटी जिल्लामा प्याजको मूल्य आकासिएको छ । डोटी जिल्ला सदरमुकाम सिलगढी लगाएतका पिपल्ला, दिपायल, राजपुर बजारमा प्रति केजी रु दुई सयमा कारोवार हुन थालेको छ ।
खरिद मूल्य महंगो भएका कारण ग्राहकलाई महंगोमा बिक्री गर्नु परेको स्थानीय ब्यापारीले बताएका छन । बजारमा प्याजको महंगोमा खरिद बिक्री भई रहँदा सम्बन्धीत निकायले यस बारे कुनै ठोस कदम लिएको छैन ।
बजारमा प्याजको मूल्य बृद्धी भएका सम्बन्धमा आफुले बुझेर आबश्यक कदम चाल्ने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताईन ।

Shaileshwori
Loading...