डाेटीमा हेलाे नेपालकाे टावरमा आगजनी

Sayalb

 डोटी बोगटान फुड्सिल. पा.वडा न.५ धिर्कामाण्डौ हेलाे नेपालकाे टावरमा अागजनि गरिएको छ । धुरालेक सामुदायिक वन भित्र रहेको हेलो नेपालको निर्माणाधिन टावरमा अज्ञात समुहद्वारा  आगजनी गरिएको छ । टावरकाे  सोलार पाता थान -७ जली क्षतीग्रस्त , १२  भाेेल्ट ब्याट्री ३ फुटेको,  टावरको बाकस टावर भन्दा  १० मिटर तल फालेकाे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।

Shaileshwori
Loading...