बहिरा कलाकार सुजललाई ‘विशिष्ट व्यक्ति सम्मान २०७७’को सम्मान 

बहिरा कलाकार सुजल बमलाई विशिष्ट व्यक्तिको उपाधिले सम्मान गरिएको छ । बहिराहरूको तर्फबाट पहिलो कलाकारको रूपमा बिश्वकृतीमानी बनाएकी बमलाई सतुंगल डोजो, काठमाडौँद्वारा आयोजित  कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय लेखराज भट्टबाट विश्व कीर्तिमानीको प्रशंसा गर्दै “विशिष्ट व्यक्ति सम्मान २०७७“ बाट सम्मानित गरिएको हो ।
कलाकार बम डोटी बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवरचौतारा भई हाल  काठमाण्डौं बस्दै आएकी छन् ।
Sayalb
सुजल म्युजिक भिडियोमा अभिनय गर्ने सुजल विश्वमा पहिलो व्यक्ति हुन ।
Shaileshwori
Bolpatra
Loading...