विप्लव समूहका कार्यकर्ता कञ्चनपुरबाट पक्राउ

धनगढी:  कञ्चनपुरमा विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर ९ मटेना बस्ने २२ वर्षीय दिपेन्द्र सिह ऐरी हुन् ।

Sayalb

 गएराति ब्रहदेव हाइवेदेखि महेन्द्रनगरतर्फ पर्चा फाल्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन्। विप्लव समूहका पर्चा पम्प्लेटसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए। उनीमाथि थप अनुन्धान भइरहेको छ।

Shaileshwori
Loading...