ट्रकको ठक्करबाट प्रहरी हवल्दारको घटना स्थलमै ज्यान गयो

bhukampa

कञ्चनपुरमा ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिका १ चम्पापुरमा से १ क १४०६ मिनी ट्रकले लु १२ प ५१५ नम्बरको मोटरसाईललाई ठक्कर दिदा मोटरसाईकलमा सवार भिमदत्त नगरपालिका अन्तर्गत रहेको झोलुङ्गे प्रहरी चौकीमा कार्यरत ३६ वर्षीय राम बहादुर विष्टको घटना स्थलमै मृत्यु भएको छ । ट्रक र चालक कैलालीको गोदावरी नगरपालिका १ का बर्ष २८ का यज्ञराज भट्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

Shaileshwori
Loading...