कमलबजार प्रयोगशालामा गरिएको परिक्षणमा थप २४ जनामा कोरोना देखियो

अछाम जिल्लाको कमलबजार कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६८ नमुनाहरुको परिक्षण गरिएकोमा २४ जनामा संक्रमण देखिएको प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।

Sayalb

जिल्लाको मंगलसेन नगरपालिका १२ पुरुष ४ महिला गरि १६ जना, कमलबजार नगरपालिका का २ पुरुष र बाजुराको बुढिगंगा नगरपालिकाका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

Shaileshwori
Loading...