डोटी जिल्लामा पनि २९ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईयो

तेजु ओली डोटी
डोटी जिल्लामा पनि २९ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । दिपायल सिलगढी नगरपालिका को सहयोग मा अपाङ्गता नगर स्तरीय संजाल को आयोजनामा कार्यक्रम गरिएको छ । आज दिपायल सिलगढी नगरपालिका को सभाहलमा एक कार्यक्रमका बीच दिबस मनाएको हो । दिगो बिकासको लक्ष्य अपाङ्गता मैत्री भविश्य भन्ने मुल नाराका साथ सम्पन्न भएको छ । सारीरीक मानसिक हिसाबले बिशेष क्षेत्रमा भएाका ब्याक्तीले मनोबल नगुमाइ ससक्त रुपले अगाडि बढनु पर्ने ।

जिल्ला समन्वय समिति डोटी का उप प्रमुख ससि सोपको प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिका का उप मेयर सिवराज खडका को बिशिष्ट आतिथ्य र अपाङ्गता नगर स्तरीय संजाल का अध्यक्ष देब बहादुर कामीले अध्यक्षतामा भएको हो ।

Sayalb

अपाङ्गता वा बिशेष क्षेत्रमा भएका भनेर चिनिने मानिसलाइ घर परिवार समुदायबाट उनिहरुलाइ सम्मान गर्नु पर्छ । र सरकारी तह र तप्काबाट हुने सार्वजनिक सेवामैत्री हुनु पर्ने सहभागी ले बताउनु भएको छ ।
प्राकृतिक तथा कृतिम घटना परी घटना परी अपाङ्गता भएका ब्याक्ती लाइ सकारात्मक हिसाबले अगाडि बढाउनु पर्ने उप प्रमुख ससि सोपको जोड रहेको थियो ।

नेपालको संविधान ले अपाङ्ग मैत्री सरकारी भबन हुनु पर्ने भनिएको ले त्यो अनुसार भए नभएको यस क्षेत्रमा हेर्नु पर्ने बताउनु भएको छ ।

Shaileshwori
Loading...