कैलालीका थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

सुदुरपश्चिमका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल धनगढीमा उपचाररत कैलालीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । शुक्रबार बिहान जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ३ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

Sayalb

मङ्सिर १४ गते अस्पताल भर्ना भएका उनमा १४ गते नै कारोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रमका मृत्यु भएको प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

Shaileshwori
Loading...