सुदूरपश्चिमको हिमाली भू–भागमा हिमपातको सम्भावना,

काठमाडौं: आज राति सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Sayalb

प्रदेश नं १ र वागमती प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरू र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागहरूमा आँशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

दिउँसो प्रदेश नं।१, प्रदेश नं। २, वागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी स्थानहरुमा मौसम सफा रहनेछ ।

Shaileshwori
Loading...