ओली पक्षले घोषणा गऱ्याे ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी

नेकपाका अध्यक्ष केपी ओली पक्षको केन्द्रीय कमिटीको बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी बैठकले हालको चार सय ४७ मौजुदा संख्यामा पाँच सय ५६ जना मनोनयन गरेको छ ।

Sayalb

अब एक सय ९६ जना सदस्य रिक्त रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मनोनीत सदस्यहरूलाई बैठकमा अध्यक्ष ओलीले शपथग्रहणसमेत गराएकाे थापाले जानकारी दिए ।

Shaileshwori
Loading...