सूचना तथा प्रचार बिभाग कैलालीको संयोजकमा गगन अयडी चयन

कैलाली : नेपाल प्रजातान्त्रिक महासंघ सूचना ,प्रविधि तथा प्रचार बिभागको कैलाली शाखाको संयोजकमा गगन अयडी र सचिवमा शेरबहादुर ऐरलाई मनोनयन गरिएको छ ।

Sayalb

प्रेस युनियन कैलालीका सदस्य , फोटो पत्रकार महासंघका उपाध्यक्ष तथा खेलकुद पत्रकारिता मंचका सदस्य अयडीलाई संयोजकमा र नेपाल प्रेस युनियन सदस्य एवं स्वास्थ्य पत्रकार मंच सुदुरपश्चिमका संयोजक शेरबहादुर ऐरलाई सचीवमा शुक्रवार मनोनयन गरिएको महासंघको सूचना , प्रविधि तथा प्रचार बिभाग केन्द्रिय संयोजक रोजी ढकाल पराजुलीले बताइन ।

Shaileshwori
Loading...