कैलालीका थप एक जना कोरोना संक्रमितको मृत्यु

Sayalb

कैलाली : सुदुर पश्चिमका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको धनगढी उप–महानगरपालिका–३ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कोरोना पुष्टि भएपछि आईसीयूमा राखेर उपचार गराइरहेका पुरुषको बुधबार बिहान मृत्यु अस्पतालले जनाएको छ ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणको कारणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

Shaileshwori
Loading...