सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट भौतिक पूर्वाधार विकास मन्त्री

धनगढीः ओली समूहका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त मन्त्रालयको जिम्मेवारी पनि आफैले लिएका छन्।

मन्त्रीलाई पदमुक्त गरेसँगै तत्काल राजनीतिक नेतृत्व विहीन बनेको मन्त्रालय आफू मातहत राखेर मुख्यमन्त्री भट्टले कामकाज गर्न थालेका हुन्।

Sayalb

त्यहाँ उनलाई मुख्यमन्त्री एवम् भौतिक पूर्वाधार विकास मन्त्री भनेर उल्लेख गरिएको छ।

प्रचण्ड–नेपाल समूहभित्र भौतिक पूर्वाधार विकास मन्त्री बन्ने दौडमा झण्डै आधा दर्जन प्रदेशसभा सदस्यहरुले दौडधुप गरिरहेको बताइएको छ।

Shaileshwori
Loading...