डोटी चेम्बर अफ कमर्श डोटीको भबन शिलान्यास

Sayalb

डोटी चेम्बर अफ कमर्श डोटीको भबन शिलान्यास गरिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. २ पुल बजार नजिक निमार्ण हुने भबनको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले शिलान्यास गर्नु भएको छ ।
भबन निर्धारित समयमा गुस्तरिय काम गरेर सम्पन गर्न पनि अध्यक्ष गड्सिलाले निर्माण पक्षलाई आग्रह गर्नु भएको छ ।
प्रदेश सरकारको सहयोगमा शहरी बिकास तथा भबन निर्माण कार्यालय मार्फत निमार्ण हुने भबन प्रदेश सरकारको ४० लाख र चेम्बर अफ कर्मशको लगानीमा निमार्ण हुन लागेको अध्यक्ष खगेन्द्रबहादुर साउँदले जानकारी दिनु भएको छ । ब्यापारीहरुको साझा संस्थाको रुपमा रहेको चेम्बरमा ५ सय भन्दा बढी ब्यापारी आबद्ध रहेका छन् ।

Shaileshwori
Loading...