Before Header
After Navigation

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिदै आएको सवारी पास बन्द

डोटी, साउन २८

Sagan sahari bhawan nirman aayojana

कोरोना भाइरसको बढ्दो सँक्रमण दरलाई मध्यनजर गर्दै  जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिदै आएको सवारी पास बन्द गरिएको छ । गृह मन्त्रालयले बुधबार देश भरीका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै सवारी पास बन्द गर्न निर्देशन दिएको छ ।

Shaileshwori
Loading...