नेपालमा कोरना सँक्रमितको सँख्या तिस हजार नाध्यो

Sayalb

काठमाण्डौ, भदौ ५
नेपालमा कोरोना भाइरस कोभिड १९ बाट सँक्रमण हुनेहरुको सँख्या ३० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा पछिल्लो चौबिस घण्टामा मात्र ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

Shaileshwori
Loading...