के आई सिंह गाँउपालिकामा प्राङगारीक मलको प्रयोग बढाउने बिषयमा रणनीति योजना तथा कार्यविधि तयार

तेजु ओली/डोटी-डोटीको के आइ सिह गाउपालीकामा  वातावरणीय असुन्तलन तथा जलवायु परिवर्तन कम गर्न  र प्राङगारीक मल को प्रयोग बढाउने बिषयमा रणनीति योजना तथा कार्यविधि तयार कार्यशाला निमार्ण गरेको छ । बजारमा पाइने रसाइनीक तथा बिसाधीयुक्त मलबाट फलाएको  तरकारी तथा अन्न बाली ले मानिस को स्वास्थ्य मा नकारात्मक असर पर्नुका साथै माटोको उर्वराशक्ति नै नस्ट पार्ने भएकाले यसको अन्त्यका लागी उक्त कार्यक्रम गर्न लागेको द महिला नेटवर्क परियोजना का कार्यक्रम अधिकृत रमा भण्डारी बताउनु भयो ।

सम बिकास केन्द्र नेपाल र एक्सनएड नेपाल को साझेदारी संचालित द महिला नेटवर्क परियोजना द्वारा असल  कृषि अभ्यास का लागि  अर्गानिक तरकारी खेतीका लागि रणनीति योजना तथा कार्यविधि तयार कार्यशालाको आयोजना गरिएका संस्थाले जवाएको छ ।

Sayalb

आजै कार्यक्रममा  केआइ सिह गाउ पालिका का कृषि इकाई प्रमुख यज्ञ वहादुर रावलको नेतृत्व मा ५ सदस्यि समिति चयन गरि गाउ पालीका अध्यक्ष लोकेन्द्रबहादुर साहि तथा उक्त पालिका का प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्याय को नेतृत्व मा सल्लाह समिति चयन गरि उक्त कार्य विधि  निर्माण गरिएको हो । केआइ सिह र्कृर्षी मा प्रचुर सम्भाबना बोकेको गाउपालीका भएकाले यतातीर कीसानलाइ आकर्सीत गर्नु पर्ने बताउदै उक्त कार्यक्रम राम्रो रहेको गाउपालीकाका अध्यक्ष लोकेन्द्र शाहीले बताउनु भयो ।

उक्त कार्यशालामा गाउ पालीकाका अध्यक्ष लोकेन्द्रबहादुर साहि, उपाध्यक्ष मिना विष्ट,  प्रमुख प्रशासकीय अधिकृत ,वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु, उक्त पालीकाका विषयगत साखाका प्रमुखहरु, कृषि समुह का सदस्य हरु को उपस्थिति रहेको थियो ।

Shaileshwori
Loading...