जिल्ला अस्पताल डोटी प्रयोगशालामा अछामका १५ जनामा कोरोना सँक्रमण पुष्टी

Sayalb

शालिभान साउँद /डोटी, असोज २
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १५ जनामा संक्रमण पुष्टि भएको छ । आज २१२ जनाको कोरोना परीक्षण भएकोमा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार ७ पुरुष र ८ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। उनका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका १५ जनामा कोरोना पुष्टि भएको हो।

Shaileshwori
Loading...