डोटीका एसपी धमलासहित ४८ एसपीको सरुवा, (सूचिसहित)

भदौ १६, डोटी
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र प्रसाद धमलाको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले एसपी धमलासहित नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ । एसपी धमलालाई नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्साल, काठमाण्डौमा पठाइएको छ । डोटीको प्रहरी उपरीक्षकमा कसैलाई पनि पोस्टिङ गरिएको छैन ।
Sayalb
४८ जना एसपीको सरुवा (सूचिसहित) 
Shaileshwori
Loading...