राष्ट्रिय युवा सङ्घ नेपाल जोरायल अध्यक्षमा खड्का 

राष्ट्रिय युवा सङ्घ नेपाल जोरायल गाउँपालिकाको दोस्रो अधिवेशन बाट खगेन्द्र खड्का अध्यक्षमा चयन भएका छन् । समितिको  उपाध्यक्ष दिनेश हमाल , सचिव दीपक नेपाली , कोषाध्यक्ष चन्द्रा अवस्थी  स–सचिव मोहन ओली र  लिलम कुमार साउद रहने गरी  लगायत१७ सदस्यीय पालिका कमिटी सर्व सहमत चयन गरिएको राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य अमृत ओली ‘धनुष’ले जानकारी दिए ।  जोरायल गाउँपालिकाबाट सुरु भएको राष्ट्रिय युवा सङ्घको डोटीका सबै पालिकामा गठन गर्ने कार्यक्रम रहेको युवा सङ्घ डोटीले जानकारी दिएको छ ।
Sayalb
Shaileshwori
Loading...