कञ्चनपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य धामीलाई कोरोना पुष्टि

Sayalb

सांसद नरबहादुर धामीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनिमा एक साता अघि ज्वरो, रुघाखोकी लगायतका लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
आफूमा ज्वरो तथा रुघाखोकी र शरिर दुख्ने लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले बताए ।
धामी सुदुरपश्चिमको कञ्चनपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

Shaileshwori
Loading...