मंगलबार डडेल्धुराका थप एक जनामा कोरोना पुष्टि

असोज १३, डडेल्धुरा

Sayalb

मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ७२ जनाको कोरोना परीक्षण गरिएको अस्पतालले जनाएको छ । ७२ जनाको कोरोना परीक्षण भएकोमा डडेल्धुराको अजयमेरु गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशालाका इन्चार्ज इश्वरी प्रशाद भूषालले जानकारी दिनु भयो ।

Shaileshwori
Loading...