डोटीकोे प्रयोगशालामा गरीएको परिक्षणमा थप सात जनामा कोरोना पुष्टि

डोटी

Sayalb

बिहबिार डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा थप सात जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जम्मा ९३ नमुनाकोे परिक्षणमा गरिएकोमा डोटी जिल्लाका एक र अछाम जिल्लाका ६ गरी सात जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका बिएमएलटी अनुराधा निरौला कार्कीले जानकारी दिनु भयो । संक्रमण पुष्टि हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिकाका एक जना पुरुष र अछाम जिल्लाको तुर्माखात गाँउपालिकाका पाँच जना पुरुष र एक महिला रहेका छन । डोटीको दिपायल सिलगढी नगरपालिकाका पुरुषको फ्लो अफ केस रहेको अस्पतालले जनाएको छ ।

Shaileshwori
Loading...