
डोटी जिल्लामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तिनै तहका सरकारहरू बिचको साझा पहल आवश्यक रहेको समन्वय बैठकले निष्कर्ष निकालेको छ । शुक्रवार सामाजिक विकास कार्यालय डोटीले राजपुरमा आयोजना गरेको गत आ।ब।को कार्यक्रम समीक्षा तथा चालु आ।वको कार्यक्रमको जानकारी दिनको लागि सरोकारवाला निकायहरू सँगको समन्वय बैठकका सहभागीहरूले उक्त निष्कर्ष निकालेका हुन् ।


