तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते   

Sayalb

मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबरबाट साभार

Shaileshwori
Bolpatra
Loading...