सेतीको बहाव ७ दशमलव ४९ प्वाइन्ट पुग्यो, सतर्कता अपनाउन अनुरोध

Sayalb
असार २३, डोटी ।  सेती नदीमा पानीको बहाव बढेपछि सतर्कता अपनाउन अनुरोध गरिएको छ । हाल दिपायल स्थित सेती नदीको बहाव ७ दशमलव ४९ प्वाइन्ट पुगेको छ । लगातार वर्षा भइरहेकाले नदीको बहाव बढ्ने हुँदा यहाँका नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय डोटीले अनुरोध गरेको छ ।
Shaileshwori
Loading...