बोगटान फुड्सिल गाउँपालिकाको गाउँ सभा सम्पन्न

पुस २८, डोटी । बोगटान फुड्सिल गाउँपालिकाको गाउँ सभा सम्पन्न भएको छ । हिउँदे अधिवेशनको रूपमा रहेको गाउँ सभाका १७ औँ अधिवेशन सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिनु भयो ।

Sayalb

गाउँ सभामा प्रस्तुत भएका बजेट संशोधन सम्बन्धी, करार तथा ज्यालादारी कर्मचारीको म्याद थप सम्बन्धमा प्रस्तुत प्रस्तावलाई सभाबाट पारित गरिएको हो । सभाले पूर्व गाउँ सभा सदस्य चक्रबहादुर बिक को निधन प्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्दै गाउँ सभा सम्पन्न भएको हो ।

Shaileshwori
Loading...