बोगटानमा निशुल्क आँखा उपचार बिशिरमा पाँच सय जनाले सेवा लिए

Sayalb

बोगटान फुड्सिल गाउँपालिकामा सञ्चालन गरिएको निशुल्क उपाचार शिबिरमा आँखा शिबिरमा पाँच सय बिरामीले सेवा लिएका छन् ।
बोगटान फुड्सिल गाउँपालिकाको आयोजना च्यारिटी हेल्थ फाउण्डेसन आर्थिक तथा धनगढी नेत्रालय श्रीकृष्ण आखाँ अस्पतालको प्राबिधिक सहयोगमा दुई दिनसम्म सञ्चालन गरिएको उक्त बिशिरमा आँखाको मोतिबिन्दु तथा मासु पलाएका ६३, एक सय २५ जना बिरामीलाई चस्मा बितरण तथा चार सय बिरामीलाइ औषधी बितरण गरिएको धनगढी नेत्रालयका निर्देशक अनिल न्यौपानेले जानकारी दिए ।
बिशिर सञ्चालन हुँदा पालिका भित्र रहेका जेष्ठ नागरिक तथा बिपिन्न ब्यक्तीहरुलाई सहयोग भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।

Shaileshwori
Bolpatra
Loading...