Before Header
After Navigation

सेति प्रादेशिक अस्पतालमा गरीएको परिक्षमा ६९ जनामा कोरोना पुष्टि

Sagan sahari bhawan nirman aayojana

डोटी- बिहिबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ७२ जनाको कोरोना जाँच गरीएकोमा ६९ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका कैलालीका ५६ जना, कञ्चनपुर जिल्लाका ११ जना, डडेल्धुरा र डोटी जिल्लाका एक/एक जना हुन ।

Shaileshwori
Loading...