जिल्ला समन्वय समिति डोटी प्रमुखमा कोरोना संक्रमण

Sagan sahari bhawan nirman aayojana

जिल्ला समन्वय समिति डोटीका प्रमूख राम बहादुर ऐरमा कोरोना संक्रमण देखिएको छ ।
प्रमुख ऐरसंगै पत्नी संविधान सभा सभासद गौरी ओलीलाई कोरोना संक्रमण भएको हो । आफु र श्रीमती दुवैलाई कोरोना संक्रमण भएको जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले समाजिक सञ्जाल मार्फत जानकारी दिएका छन

एक शिक्षकमा कोरोना पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङ्मा परेर तीन दिन अगाडी पिसिआर जाँच गराएका उनिहरुमा कोरोना संक्रमण देखा परेको हो । संक्रमण देखा परेका दुवै जना अहिले जिल्ला समन्वय समिति डोटीको समन्वय प्रमूखको निबासमै आइसुलेट रहेका छन ।

Shaileshwori
Loading...