नेकपाका सांसद रावलले दशैँ भत्ता नलिने 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीम रावलले दशैँ भत्ता नलिने बताएका छन् । सांसद रावलले बैंक खातामा जम्मा भइसकेको दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका छन् ।

रावलले ट्वीटरमा लेखेका छन् “खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।”

Sagan sahari bhawan nirman aayojana

उनले दशैँको भत्ता नलिनको लागि कुनै कानुन संसोधन गर्न नपर्ने उल्लेख गर्दै दशैँ भत्ता फिर्ता गर्ने बताएका हुन् ।

Shaileshwori
Loading...