कांग्रेस महाधिवेशन प्रतिनिधि पुनको कोरोनाबाट मृत्यु

Sagan sahari bhawan nirman aayojana

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको कोरोनाका कारण मृत्यु भएको छ ।
केआईसिंह गाउँपालिका वडा नं. ४ वायल निवासी पुनको कोरोना संक्रमण भएपछी उपचारका क्रममा सेती प्रादेशिक अस्पताल कैलालीमा उपचारका क्रममा मृत्यु भएको हो ।
नेपाली कांग्रेस जनजातीका अगुवा नेता पुनको कोरोना संक्रमण भएपछी सेती प्रादेशिक अस्पतालमा आईसियुमा राखेर उपचार भईरहेको थियो ।
उपचारका क्रममा बुधबार पुनको निधन भएको हो । पुन नेपाल आदिवासि जनजाती संघ डोटीका अध्यक्ष पनि हुन ।

Shaileshwori
Loading...