भूमिराजमाण्डौैँको देवस्थल माबीमा कम्प्युटर चोरी

bhukampa

केआईसिंह गाउँपालिका वडा नं.–६ भूमिराजमाण्डौैंमा रहेको देवस्थल माध्यामिक बिद्यालयमा कम्प्युटर चोरी हुनुका साथै तोडफोड गरिएको छ । बिद्यालयमा रहेको कम्प्युटर ल्यावको ताला तोडेर एक कम्प्युटर चोरी गर्नुका साथै बिद्यालयमा जडान गरिएको सिसि क्यामेरा तोफोड गरिएको बिद्यालयका शिक्षक गणेश भट्टले बताए ।
बिद्यालय बन्द रहेको अबस्थामा चोरी भएको शिक्षक भट्टले जानकारी दिए । चोरी भएको बारे प्रहरीलाई जानकारी गराईसकेको हँदा प्रहरीले आबश्यक छानविन गरेको छ ।

Shaileshwori
Loading...