अमेरिकामा राष्ट्रपतीय चुनावको अन्तिम बहस आज

अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि आज अन्तिम चुनावी बहस हुने भएको छ ।

Sayalb

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनबीच आज अन्तिम चुनावी बहस हुन लागेको हो ।

यो बहसलाई अमेरिकामा निकै महत्वपूर्ण बहसका रुप लिने गरिन्छ ।

Shaileshwori
Loading...