माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु, दुई घाईते

जाजरकोटको छेडागाड नगरपालिका-३ दशेरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । माटो खन्ने क्रममा आएको ढिस्कोले पुरिँदा आज दिउँसो छेडागाड नगरपालिका-३ की ३० वर्षीया शीतला जैसी र १६ वर्षीया आरती दाहालको मृत्यु भएको छ ।

Sayalb

त्यस्तै सोही माटोको ढिस्कोमा पुरिँएर अन्य दुई घाइते भएका छन् । घाईतेलाई हेलिकोप्टरबाट उद्धार गरी  प्रदेश अस्पतालमा उपचारका लागि लगिएको बताईएको छ ।

Shaileshwori
Loading...