कोरोनाको कारणले नेकपाले यो वर्ष चियापान कार्यक्रम नगर्ने

Sayalb

कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिरहेको कारणले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बर्षेनी चाडपर्वको अवसर पारेर गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलबार एक विज्ञप्ती जारी गर्दै कोरोनाको कारणले नेकपाले यसवर्ष चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमम नगर्ने जनाएका छन् ।
नेकपाले यसअघिका वर्षका दशैँ तिहार, छठको पर्वमा अवसरमा चियापानको आयोजना गर्दै आएको थियो ।

Shaileshwori
Loading...