सिडिसीका पुर्ब कार्यकारी निर्देशक पन्तको निधन

सामुदायिक विकास केन्द्र डोटीका पुर्व कार्यकारी निर्देशक किर्तीराज पन्तको निधन भएको छ । डोटी जिल्लामा लामो समय कार्यरत पन्तको बिहिबार मध्यरातमा उपचारका क्रममा काठमाण्डौँमा निधन भएको हो ।
पन्तको निधन पछि सामुदायिक बिकास केन्द्र नेपाल (सिडिसी)का अध्यक्ष हेमराज जोशीले शोक बक्तब्य जारी गरेका छन ।

Sagan sahari bhawan nirman aayojana

संस्थाको संस्थागत विकास समन्वय तथा सम्बन्ध विस्तार लागी स्व. पन्तले गर्नु भएको योगदान प्रति संस्था सदैव कृतज्ञ रहनेछ ,यो अपुरणिय क्षति संस्थाका लाई सदैब खड्की रहनेछ । याहाले सुरु गरेका असल अभ्यासहरु संस्थाका लागी मार्गदर्शन हुनेछ । यस दुखद घडीमा शोक सन्तप्त परिवारजनमा गहिरो हार्दिक समवेदना प्रकट गर्दै, मृत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त व्यक्त गर्दछु शोक बक्तब्यमा उल्लेख गरिएको छ ।
पन्त पछिल्लो समय बिभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत रहनु भएको थियो ।

Shaileshwori
Loading...