विद्यार्थीलाई निःशुल्क अनलाइन डाटा

कार्तिक , १४
विद्यार्थी वित्तीय सहयोग कार्यक्रमले स्नातक तहमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क अनलाइन डाटा पर्दान गर्ने भएको छ । कोभिड–१९ को प्रभाबले बिद्यालय पुर्ण ?पमा ठप्प भएको बेला विपन्न वर्गका विद्यार्थी अनलाइन कक्षा पढ्न सहज होस भनी कार्यक्रमले निःशुल्क डाटा सेवा दिन लागेको हो ।

Sagan sahari bhawan nirman aayojana

हाल नियमित रूपमा स्नातक तह अध्ययनरत विपन्न वर्गको सिकाइमा सहयोग र्पुयाउनको लागि यो कार्यक्रम ल्याएको सुचनामा उल्लेख गरिएको छ ।
विद्यार्थीले कार्यक्रमको वेबसाइ www.sfafdb.edu.np मा गएर अनलाइन फाराम भर्न र इमेल  [email protected]  मार्फत विद्यार्थीले अनलाइन फर्म भर्दा क्याम्पस प्रमुखको नाम ,फोन र क्याम्पसको इमेल सहित भरेर पठाउनुपर्ने  सुचनामा उल्लेख गरिएको छ ।

Shaileshwori
Loading...