काँग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर

 नेपाली काँग्रेसका नेता मीन विश्वकर्माको गम्भीर अवस्थामा उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भई विश्वकर्माको ग्रान्डी अस्पतालको आइसियुमा उपचार भइरहेको आफन्तले जानकारी दिएका छन ।

bhukampa

१ कात्तिकमा कोरोना भाइरसको पुष्टि भएपछि चार दिन घरमै बसेका विश्वकर्माको श्वासप्रश्वासमा समस्या बढेपछि वीर अस्पताल लगिएको थियो । उनको अवस्था झन् बिग्रिएर भ्यान्टिलेटरसम्मको आवश्यकता पर्न सक्ने भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । चार दिनयता आइसियूमा राखिएका उनको अवस्था गम्भीर रहेको बुझिएको छ । उनलाइ कोरोना पुष्टि भएको केहि दिन मै स्वास प्रस्नासमा समस्या आएको उनका आफन्तले जानकारि दिएका छन् ।

Shaileshwori
Loading...