भिरबाट खसेर डोटीमा एक महिलाको मृत्यु

Sayalb

डोटी : दिपायल सिलगढी नगरपालिका वडा न. ७ पाँकरीमा एक जना महिला भिरबाट लडेर मृत्यु भएको छ ।
पाँकरीका छत्र भण्डारीकी २८ बर्षिय श्रीमती शारदा कठायत भण्डारी बाख्रा चराउने क्रममा भिरबाट खसेर मृत्यु भएको वडा अध्यक्ष कर्ण बिष्टले जानकारी दिनु भएको छ ।
दिउँस बाख्रा चराउन गएकी शारदा स्थानीय नाउटेपानी खोलामा भिरबाट खसेर मृत अबस्थामा भेटिएकी हुन । बनबाट बाख्रा घर आए पनि शारदा घर नआएपछी खोजी कार्यगर्दा एक सय मिटर माथीबाट खोलामा खसेको अबस्थामा शब भेटिएको वडा अध्यक्ष बिष्टले बताए ।

Shaileshwori
Loading...