कैलालीका एक जना कोरोना संक्रमितको मृत्यु

कैलाली जिल्लाका एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

bhukampa

जिल्लाको टिकापुर नगरपालिका वडा नं। १ निवासी ६० बर्र्षीय पुरुषको उपचारका क्रममा बाँकेमा आइतबार विहान १ बजे मृत्यु हो ।

स्वास्थ्यमा समस्या आएपछी कात्तिक १४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो, उनको पिसिआर परीक्षण रिपोट नतिजा १५ गर्ते पोजेटिभ आएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ

Shaileshwori
Loading...